९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

छानवीन समितिकाे प्रतिवेदन सार्वजनिक, स्व. धनविर राजवंशीकाे पिडित परिवारलाई राहत दिने निष्कर्ष

गौरादह १८, फागुन / पिडित परिवारलाई यथाशिघ्र राहत उपलब्ध गराउन र नगरपालिकामा भएकाे तोडफोडकाे पुनर्निर्माण कार्य नगरपालिकाले नै गर्नुपर्ने गठित छानवीन समितिले निष्कर्ष निकालेकाे छ । गाैरादह नगरपालिकाकाे कार्यपालिकाद्वारा गठित छानविन समितिले अाज पत्रकार सम्मेलन गरि गत असाेज १३ गते गाैरादह नगरपालिका वार्ड नं. ८ वैराती बस्ने धनविर राजवंशीकाे निधन भएकाे घटनाकाे छानवीन गरेर पेश…