१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025

जिजु मुमा बडामहारानीको पेवा थियो बिर्तामोड

इन्द्रसिंह राजवंशी, बिर्तामोड । पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रको रुपमा बिर्तामोडले नयाँ परिचय बनाएको छ । तीब्र शहरीकरणतर्फ उन्मूख बिर्तामोड नगरपालिकालाई छोटो समयमा गाउँबाट नगर बन्ने सुवर्ण अवसर मिल्यो । १ नं प्रदेशको झापा जिल्लामा अबस्थित बिर्तामोड नगरपालिका, २०७१ बैशाख २५ गते साविक अनारमनी गाविस र चारपाने गाविस समावेश भई पहिलो पटक गठन भएको हो…