नेपाली कांग्रेस आसन्न १४ औं महाधिवेशनको तयारीमा छ । पार्टीको केन्द्रिय समितिले सार्वजनिक गरेको तालिका अनुसार यतिबेला पार्टीको क्रियाशील सदस्यता नविकरणका लागि धमाधम नविकरण फारम भर्ने काम भईरहेको छ । यससंगै कांग्रेस वृत्तमा निक्कै चहलपहल शुरु भएको छ । नेताहरु तल्लो तहदेखिनै कार्यकर्ताबाट अनुमोदित हुँदै आउने प्रकृया पनि हो महाधिवेशन । महाधिवेशनको रापले झापाको निर्वाचन…