९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

लकडाउन केही खुकुलो, अब यी काम गर्न पाइन्छ

काठमाडौं २५, बैशाख / सरकारले लकडाउन १० दिन थप्दै जेठ ५ गतेसम्म लागू गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउन्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमै पनि निश्चित क्षेत्रका काम गर्न र सेवा सूचारु गर्न छुट दिने निर्णय भएको जानकारी दिए । निर्णयहरु १) लकडाउन जेठ ५ गते सोमबार…