५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

भ्रामक लेख प्रकाशित गरेकाे भन्दै ताजपुरिया समाज कल्याण परिषदद्वारा आपत्ति

गाैरीगंज २, असोज / पूर्वका प्रकृतिपूजक आदिवासी ताजपुरिया जातिका बारेमा दमकबाट प्रकाशित एक दैनिक पत्रिकाले छापेकाे विषयवस्तुप्रति जातिय संस्थाले आपत्ति जनाएका छन् । झापाकाे दमकबाट प्रकाशित "पूर्व शन्देश " दैनिकको आजको अंककाे तेस्रो पृष्ठमा नेपालका जनजातिहरुबारे पत्रकार मधुसूदन पाण्डेयले "ताजपुरिया"समाज बारे गलत तथा भ्रामक लेख प्रकाशित गरेकाे प्रति उनीहरूले आपति जनाएका हुन् । अध्ययन र…