१४ असार २०८२, शनिबार | Sat Jun 28 2025

गाैरीगंजमा आज थप २ जनासहित झापामा १६ जना काेराेना संक्रमित

गाैरीगंज २३, भदाै / गाैरीगंज गाउँपालिकामा अाज थप २ जनामा काेराेना पाेजिटिभ पुष्टि भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. १ का १९ बर्षिय पुरूष र ४० बर्षिया महिलामा काेराेना पाेजिटिभ पुष्टि भएकाे हाे । गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रका जाेगवनी नाका र काँकरभिट्टा नाकाबाट घर अाउने क्रममा उनीहरूलाई गाैरीगंज बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा राखिएकाे…