२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

रतुवा पुल निरीक्षण गर्न भाैतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ आउँदै

गाैरीगंज २७, मंसिर / भाैतिक पुर्वाधार तथा यातायात मन्त्रीवसन्त कुमार नेम्बाङ हुलाकी सडक अन्तरगत झापा- माेरङ जाेड्ने रतुवा पुल निरीक्षण गर्न आउने भएका छन् । राष्ट्रिय गाैरवकाे आयाेजना हुलाकी सडकमा पर्ने रतुवा पुल निर्माण सम्पन्न भएकाे बर्षाैदेखि सञ्चालनमा नआएपछि प्राविधिक टाेलीसहित मन्त्री नेम्वाङ निरीक्षण गर्न आज दिनकाे करिब ३ बजे आउने भएका हुन् । पुल…