२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गौरीगंज गाउँपालिकाको वजेट ४४ करोड ८२ लाख

गौरीगंज २०, साउन / गौरीगंज गाउँपालिकाले आज आर्थिक वर्ष ०७५/०७६को वजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभा हलमा आयोजित दोस्रो गाउँ सभाबाट पारित नीति योजना तथा बजेट ४४ करोड ८२ लाख ४८ हजार रुपैयाँ सार्वजनिक गरेको हो । गापाले चालु आर्थिक वर्षका लागि कृषि तथा पशु बिकासमा १ करोड ४७ लाख‚ पर्यटन बिकासमा २५ लाख‚उद्योग…