३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

पहिले युरिया मलकाे अभाव, अहिले किराकाे प्रकाेेप

  चितवन/  युरिया मलको अभाव झेल्दै हुर्किएको धानमा रोग र कीराको प्रकोप बढ्न थालेपछि किसानहरू चिन्ता बनेका छन्। चितवनका फाँटहरूमा यतिखेर धानमा बाला लाग्न थालेको छ। तर धानबारीमा बढेको गबारो, फड्के र धोक्रे कीराले ती बालामा अन्न नलाग्नेदेखि बोट कुहिने, पात सुक्ने समस्या देखिएको छ।केही हप्ताअघि देशभर धानमा हाल्ने युरिया मलको चरम अभाव देखिएको थियो। किसानहरूले…