२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

उबेलाकाेे सिरूवा बाल मस्तिष्कमा मात्र कैद

आत्माराम राजवंशी / अनुभूति  गाैरीगंज २, बैशाख/  घरपरिवारकाे चैत महिनाकाे टन्टलापुर घाममा पाटा गोड्ने, मुसुरी, आलस, चना आदि उखेल्ने र दाँई गर्ने चटारो। अनि हाताभरी किताव बोकेर झण्डै २० मिनेटको दुरी पार गरि पुगिन्थ्यो स्कुल । दिनभरी पढ्यो अनी फेरि दिउँसो ४ वजे हतारमा घर फिर्नु पर्ने । घरमा पालेकाे दुधालु गाइकाे घाँसकाे जाेहाे गर्नु…