३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पुर्वि तराईमा आज ‘दधिकाद’ को रौनक

दिपेश राजवंशी झापा १८, भदाै / कृष्ण जन्माष्टमीको अाज पूर्वि तराईमा दधिकाद उच्च हर्षोउल्लासका साथ मनाउदै आएको हामी सबैले देखैकै छौ । दधिकादलाई नेपालमा बिषेशत कोच समुदाय अन्तर्गत राजवंशी, ताजपुरीया, गनगाइ लगायतका जातीले झापा, मोरङ, सुनसरीमा भव्य रुपमा मनाउने गरेका छन् । दधिकादको शाब्दिक अर्थलाई नियाल्दा दधिको अर्थ दहि र कादको अर्थ हिलो हुन्छ ।…