0 Shares -A A +A काठमाडौं १४, बैशाख / सरकारले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ । मन्त्री परिषदकाे आज बसेकाे बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे । प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार १ : ३३ बजे