५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

पानीमा डुबेर गाैरादहका एक युवककाे मृत्यु


२४ जेष्ठ २०७७, शनिबार  

0
Shares

20200606_170507
गाैरादह २४, जेठ / गाैरादह नगरपालिका वार्ड नं. ८ बैरातीटाेलका एक युवककाे पाैडी खेल्नेक्रममा पानीमा डुबेर आज दिउसाे मृत्यु भएकाे छ ।

गाैरादह नगरपालिका वार्ड नं. ८ भुडिसिमल किष्णे बाँधमा पाैडी खेल्ने क्रममा वर्ष १९ काे सागर काेईरालाकाे मृत्यु भएकाे हाे ।
उनी दिउसाे २ बजे बाँधमा पाैडी खेल्नेक्रममा डुबेकाे भएपनि प्रहरीकाे खाेजतलासपछि ४ बजे उनकाे मृतलास भेटिएकाे गाैरीगंज प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : २२ बजे