गाैरीगंज ९, जेठ/
आज बिहान भारतको किशन गन्ज जिल्ला सिङिमारी ग्राम पन्चायतको डाकुपाडा हुँदै कुन्जीबारी नजिकै आईपुगेका १३ नेपाली क्वारेन्टाइन जानको लागि गाडीको पर्खाईमा रहेकाे वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।
उनका अनुसार गाैरीगंज, कमल, गाैरादह र रतुवामाई पालिकाका ती नेपालीहरू भारतकाे उतराखण्डबाट आएका हुन् । कमल गाउँपालपकाका ४ जनालाई एम्बुलेन्सबाट उद्वार गरिसकेकाे छ भने अन्यलाई भनेे गाैरीगंज गाउँपालिकाकाे ट्याक्टरबाट क्वारेन्टाइनसम्म ल्याउने जनाईएकाे छ ।
९ जेष्ठ २०७७, शुक्रबार
0
Shares