६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हावाहुरीले बुटवल र चितवनमा लाखौंको क्षति



शुक्रबार दिउँसो परेको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो क्षति भएको छ ।

काठमाडौं उपत्यकालगायत बुटवल, भरतपुर, विराटनगरलगायतका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । चितवन र बुटवलमा वर्षासँगै आएको हावाहुरीले त्यहाँका स्थानीयको ठूलो नोक्सान गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ६ : २९ बजे