
गौरीगंज ३०, चैत / राजवंशी भाषा त्रैमासिक पत्रिका कोचिला सामाद बजारमा आइपुगेको छ । गौरीगंज मिडिया प्रालिको सहप्रकाशन कोचिला सामाद चारपेजको रंगीन पेपरमा रहेको छ । गौरीगंज मिडिया प्रालिका अध्यक्ष तथा पत्रकार आत्माराम राजवंशी, सम्पादक दमयन्ती राजवंशी र भाषा सम्पादन गोपाल प्रसाद राजवंशीद्वारा प्रकाशित राजवंशी भाषाको पत्रिका कोचिला सामाद कोच आदिवासी समुदायमा लोकप्रिय बन्दै गएको छ । गौरीगंज मिडिया प्रालिले पत्रिका प्रकाशनको दोस्रो वर्षको चौथो अंक बजारमा ल्याएको हो । पत्रिकाको सदस्यता लिई पत्रिका सुरक्षित गर्न हुन सादर अनुरोध छ । सम्पर्क नम्बर : आत्माराम राजवंशी ९८०६०४८५५६, ९८४२६८८०३६
https://drive.google.com/file/d/1mH68mmE3aUg6YrOQkk-L9SvAJmFyZcWM/view?usp=sharing