काठमाडौं / अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने भएका छन्। अर्थ मन्त्रालयले बनाएको कार्यसञ्चालन निर्देशिकामा निर्णयको कार्यतालिकासहित प्रकाशित छ ।
कार्यसञ्चालन निर्देशिका २०८१ अनुसार मन्त्रालयमा रकमान्तररस्रोतान्तर वा कार्यक्रम संशोधनको फाइल ७ दिनभित्र अघि बढाउनुपर्नेछ। रकमान्तरका लागि सहसचिव, सचिव वा मन्त्रीले राय लिनुपर्ने भएमा ५ दिनभित्र निर्णय गर्नुपर्नेछ।
हेर्नुहोस् तालिका