६ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025

कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर शुभारम्भगौरीगंज –६ खजुरगाछीमा अम्बे कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर शुभारम्भ हुने




गौरीगंज १, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी बजारमा उत्तरमा अम्बे कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर सञ्चालनमा आउने भएको छ । श्री पञ्चमीको अवसर पारेर भोली बुधबार बिहान ८ बजे पार्लरको विधिवत शुभारम्भ हुने भएको छ । विगत लामो समयदेखि होटल व्यवसायी गर्दै आएका गौरीगंजका व्यवसायी मनोज चौधरीले अम्बे कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर सञ्चालनमा ल्याएका हुन् ।आइसक्रिम पार्लर सञ्चालक चौधरीले आइसक्रिमका शौखिन तथा पारखीहरूको लागि अम्बे कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर एक मात्र विकल्प हुने बताए । आइसक्रिम पार्लरमा चिसो पेय पदार्थ, बर्थ डे केक, बर्थ डेका विभिन्न सामाग्रीहरु, आइक्रिमका साथै विभिन्न प्रकारका चकलेटहरु होलसेल तथा खुद्रा मुल्यमा पाइने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : ४५ बजे