४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पत्रकार शर्मा र गौतमको परिवारमा शोक



दमक/ झापामा क्रियाशील दुई जना पत्रकारको परिवारमा शोक परेको छ । झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार राजेन्द्र गौतम र जीएन शर्माको परिवारमा बिहिबार एकैदिन शोक परेको हो ।
पत्रकार गौतमका बुबा डिल्लीराम गौतमको आफनै पुख्र्यौली थातथलो भोजपुरमा बिहिबार दिउँसो निधन भएको हो भने पत्रकार शर्माकी माता गायत्रादेवीको ९० बर्षको उमेरमा मेचीनगरमा निधन भएको हो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : १८ बजे