१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

रासविस वार्ड नं. १ द्वारा औलिया महाराजथान र बजार सरसफाई



गाैरीगंज ४, वैशाख/ राजवंशी समाज विकास समिति वार्ड नं. १ ले सिरूवा पर्वकाे अवसरमा सरसफाई कार्यक्रम रङ्ग सिरूवा कार्यक्रम गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित देविगाडा बजारसंगै रहेकाे औलिया महाराज थान र वजार सरसफाई गरेकाे हाे ।
राजवंशी सकाज विकास समिति वार्ड नं. १ का अध्यक्ष केशव प्रसाद राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा , राजवंशी समाज विकास समिति जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी, गाउँपालिका समितिका अध्यक्ष गाेपाल राजवंशी, काेच अभियन्ता विद्यानन्द राजवंशी, वार्ड सदस्य रेखा राजवंशीलगायत भएकाे सरसफाई एवं रङ्ग सिरूवा कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, राजवंशी समाज विकास समिति गाउँ कमिटिका पदाधिकारी, स्थानीयवासी, प्रहरीलगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : २८ बजे