५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश १ को नाम काेशी, कांग्रेस र एमाले मिल्दा मात्र पारित भयाे काेशी



विराटनगर १७ फागुन/ संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

काेसीकाे पक्षमा ८२ मत खस्याे । विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ५२ बजे