३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रदेश १ सभापतिमा उद्वव थापा २ मतले बिजयी



विराटनगर २०, मंसिर/ नेपाली कांग्रेस प्रदेश १  सभापतिमा झापाका उद्दव थापा  निर्वाचित भएका छन् । थापाले गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन्।

निर्वाचित थापाले ले   ८ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले  ८ सय ४२मत ल्याए । जम्मा १७५२ मत खसेको  थियो ।

अन्तिम मत परिणाम
पदाधिकारी तर्फ :

१.उद्दव थापा – ८४४
२.गुरुराज घिमिरे -८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५
२.टंक प्रसाद राई -८४७
३.रमेशजंग रायमाझी -८९१
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९
महामन्त्री :
१.उमेश थापा -८२३
२.दिपन कुमार श्रेष्ठ -७६४
३.पदम सुन्दर पालुङ्गवा- ८०७
४.भुपेन्द्र राई -८२४
सह-महामन्त्री :
१.प्रमिला गछदार -८३७
२.सीता कार्की-७३३
सह-महामन्त्री :
१.खड्ग फागो -१०२६
२.रोहित कुमार शाह -६६५
३.बिनोद कुमार बस्नेत -७४७
४.विरकाजी राई -६४७
५.शुभचन्द्र राई -८४

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १ : ४४ बजे