४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेकपाकाे जिल्ला समिति विस्तार, गाैरीगंजबाट १६ जना थपिए (सुचिसहित)


२० माघ २०७७, मंगलबार  

0
Shares

गाैरीगंज२०, माघ /
संसद विघटनसंगै बिभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय समुहले हिजो झापा जिल्ला कमिटि बिस्तार गरेको छ । बिर्तामोडमा सम्पन्न पार्टीको चौथो पूर्ण बैठकले जिल्ला कमिटिलाई बिस्तार गरी ६०१ सदस्यीय बनाएको छ ।

जिल्ला कमिटिमा यस अघि भएको १७५ जना सदस्यहरुलाई यथावत राखेर ओली पक्षले कमिटि बिस्तार गरी ६०१ सदस्य पुर्याएको हो । हिजो बिस्तार गरिएको जिल्ला सदस्यहरुमा गाैरीगंजबाट ५ जना यथावथ राखि थप १६ जना नयाँ जिल्ला सदस्य थपिएकाे जिल्ला सदस्य केदार ढुंगेलले जनाएका छन् ।

काे -काे परे ? 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : १० बजे