३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंज -१ मा आगलागी


३० कार्तिक २०७७, आइतबार  

0
Shares

 

गाैरीगंज ३०, कार्तिक / गाैरीगंज- १ भन्सार बस्तीमा आगलागी भएकाे छ।
अाज दिउसाे अन्दाजी १.३० बजेकाे समयमा साेही स्थानमा बस्ने विन्दे राजवंशीकाे भान्सा घरमा आगलागी भएकाे हाे ।
फुसकाे छाना भएकाे भान्सा घरकाे सबै सरसमान जलेर नष्ट भएकाे वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् । अागलागी कसरी लाग्याे भन्ने हालसम्म यकिन हुन नसकेकाे र अागलागीबाट करिब ५० हजार रूपैयाँकाे क्षति भएकाे वडा अध्यक्ष राजवंशीले बताए ।आगलागी भएपछि स्थानियहरूले  आगाे निभाउन  लागेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ११ : ०८ बजे