२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

गाैरीगंज क्षेत्रमा आज २ बजेसम्म विद्युुत अवरूद्व हुने


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

गाैरीगंज २९ , असोज / आज विहिवार बिहान ८ बजेदेखि दिउसाे २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

बोलोचोक सबस्टेशनबाट सप्लाइ हुने ११ केभी गौरीगंज फिडर अन्तर्गत गौरिगन्ज वार्ड नं. ३,४,५ र ६ तथा गौरदह नपा वार्ड नं. ७,८ र ९ को स्थानहरूमा बुस, गाछी,बाँस इत्यादी कटिङ गर्नु पर्ने भएकोले सो एरियाहरुमा लाइन अबरुद्द हुने भएकाे विधुत प्राधिकरण सेवा केन्द्र गाैरादह शाखा का विधुत मर्मत ईन्चार्ज रामचन्द्र ठाकुरले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  २ : २८ बजे