३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्रिय तिमी…को म्यूजिक भिडियो सार्वजनिक 


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

 काठमाडौँ /  ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ ।

भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङको पनि अभिनय रहेको छ । मुहा क्रियसनको सम्पादन, अर्जुन सेन्चुरी र मुहासिङ थापा मगरको छायांकन रहेको छ भने सुरज प्रदानले ड्रोन सम्हालेका छन् । पारिवारिक कथामा निहित रहेर तयार पारिएको भिडियोलाई गायक तथा संगीतकार देव गुरुङले निर्देशन गरेका हुन् ।

 

 

 

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १ : ५९ बजे