५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

केर्खामा आज पनि थपिए ६ संक्रमित, एउटै वडामा २५ जना


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

दमक१८, भदाै / झापाको कमल गाउँपालिका वडा नं ३ केरखाका आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । आज कोरोना पोजिटिभ देखिएकामा ४ महिला छन् । आज थपिएका संक्रमित सबै २० बर्ष भन्दा माथिको उमेरका रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए ।
आज थपिएकासंगै गाउँपालिकामा संक्रमतिको संख्या ३७ पुगेको छ भने वडा नं ३ केरखाका मात्रै २५ जना छन् । सोही वडाका ८३ बर्षिय एक बृद्धको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ११ : ०१ बजे