६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

भदाै १ गतेदेखि हवाई उडान शुरू गर्ने सरकारकाे निर्णय


५ श्रावण २०७७, सोमबार  

0
Shares

20200720_204352
काठमाडौं ५,साउन / सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ०७ बजे