६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

लकडाउन थप ८ दिन गर्ने सरकारकाे निर्णय


२४ चैत्र २०७६, सोमबार  

0
Shares

20200406_193346
काठमाडौं २४, चैत / सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : ५१ बजे