५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोरोनाभाइरस: विश्वभरि कुन देशमा कति सङ्क्रमण र मृत्यु


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200305_065532

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यसबारे ताजा जानकारी यो नक्सामा।

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च ४)
यो नक्सा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा आधारित छ र सदैव सबैभन्दा ताजा तथ्याङ्क नहुन पनि सक्छ।

पुष्टि भएका कुल
सङ्क्रमण मृत्यु
९१,७८३ ३,१२३

देशका आधारमा तथ्याङ्क हेर्नुहोस्
सङ्क्रमण मृत्यु
चीन ८०,३०३ २,९४६
दक्षिण कोरियाा ४,८१२ २८
ईरान २,३३६ ७७
इटली २,०३६ ५२
डायमन्ड प्रिन्स जहाज ७०६ ६
जापान २६८ ६
फ्रांस १९१ ३
जर्मनी १८८
स्पेन १५१
सिंगापुर ११०
टीम यूएसए ६४ २
कुवेत ५६
बहराइन ४९
संयुक्त अधिराज्य ४४
थाईलैंड ४३ १
अस्ट्रेलिया ३३ १
स्विटजरलैंड ३०
मलेशिया २९
क्यानडा २७
इराक २६
नर्वे २५
संयुक्त अरब इमिरेट्स २१
अस्ट्रिया १८
नेदरलैंड्स १८
भियतनाम १६
स्वीडन १५
लेबनान १३
इजरेल १०
क्रोएशिया ९
आइसलैंड ९
बेल्जियम ८
डेनमार्क ८
सैन मरीनो ८
फिनलण्ड ७
ग्रीस ७
कतार ७
इक्वेडोर ६
ओमान ६
अल्जीरिया ५
भारत ५
मेक्सिको ५
पाकिस्तान ५
अजरबैजान ३
चेक गणतन्त्र ३
जोर्जिया ३
फिलीपिंस ३ १
रोमेनिया ३
रुसी फेडरेशन ३
ब्राजील २
इजीप्ट २
इंडोनेशिया २
न्यूजीलैंड २
पोर्चुगल २
आर्मीनिया १
बेलारूस १
कंबोडिया १
डोमिनिकन रिपब्लिक १
एस्टोनिया १
आयरलैंड १
जोर्डन १
लात्भिया १
लिथुएनिया १
लक्जमबर्ग १
मोनेको १
मोरक्को १
नेपाल १
नाइजीरिया १
एफवाईआर मेसेडोनिया १
सऊदी अरब १
सेनेगल १
श्रीलंका १
ट्यूनीशिया १
यूक्रेन १
एण्डोरा १
अफगानिस्तान १

स्रोत: विश्व स्वास्थ्य सङ्गठन

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १ : ११ बजे