विराटनगर २१, असाेज / राजवंशी युवा समाज नेपाल विराटनगरले बडादशैं, तिहार तथा छट पर्वकाे अवसरमा शुभकामना अादानप्रदान तथा बृहत् छलफल कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
विराटनगर स्थित महेन्द्र पार्टी प्यालेसमा अायाेजित शुभकामना अादानप्रदान तथा बृहत छलफल कार्यक्रममा झापा,माेरङ्ग र सुनसरीका राजवंशी समुदायका बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, समाजसेवीलगायतकाे सहभागिता थियाे । कार्यक्रममा पुर्व गृह राज्यमन्त्रि भिमराज राजवंशी, प्रदेश सांसद विधानन्द राजवंशी, प्रदेश सांसद ज्ञानेश्वर राजवंशी, बुद्धिजीवी नगेन्द्र राजवंशी, डा सराेज राजवंशी, डा लिली राजवंशी, डा राजेन्द्र राजवंशी लगायत राजवंशी समुदायका विभिन्न पेशामा अावद्व व्यत्तिहरूकाे सहभागिता थियाे । राजवंशी यसवा समाज नेपाल विराटनगर केन्द्रीय समितिका अध्यक्ष मनाेज राजवंशीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सञ्चालन समितिका सचिव नरेश राजवंशीले गरेका थिए ।
१९ आश्विन २०७५, शुक्रबार
0
Shares