४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापाका सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता, कसको कति (सूचीसहित)


२३ मंसिर २०७४, शनिबार  

0
Shares

Bam

झापा / ५ क्षेत्र रहेको झापामा वामगठवन्धनका उम्मेद्वारले यो समाचार तयार पार्दासम्म अग्रता कायम गरेका छन्। पछिल्लो अपडेटको आधारमा झापाको मत परिणाम यस प्रकार रहेका छ ।

क्षेत्र नम्बर १

सुरेन्द्र (राम) कार्की (माओवादी केन्द्र) १२७८६

विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस)- ११९०९

झापा क्षेत्र नं. २

पवित्रा निरौला खरेल(नेकपा एमाले)-८४५२

उद्धव थापा (नेपाली कांग्रेस)-५६०८

झापा क्षेत्र नं. ३

राजेन्द्र लिङ्देन (राप्रपा) ११०५५

कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस) ८०५९

झापा क्षेत्र नं. ४

एल. पी साँवा (लिम्बू) (एमाले) १३९२५

देउमान थेवे (नेपाली कांग्रेस) ८६४०

झापा क्षेत्र नं. ५

केपी शर्मा ओली (एमाले)- १२,६८८

खगेन्द्र अधिकारी (कांग्रेस)-५४६१

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  ५ : ५८ बजे