३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मोर्चाको एकता भेला


५ मंसिर २०७३, आइतबार  

0
Shares

guwagadi
दुवागढी / माओवादी केन्द्र समर्थित कोचिला राष्ट्रिय मुक्ति मोर्चा दुवागढी गाउ“ कमिटिको शनिवार एकता भेला सम्पन्न भएको छ । गुनिलाल राजवंशीको अध्यक्षतामा भएकोे कार्यक्रमा कोचिला राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष हंसलाल राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि माओवादी केन्द्रका दुवागढी अध्यक्ष बावुलाल सुब्बा थिए । सुशिल राजवंशीको अध्यक्षतामा १७ सदस्यीय अधिवेसन आयोजक समिति गठन गरिएको छ । कार्यक्रममा पानीलाल राजवंशी, गोपाल राजवंशी, धर्मलाल राजवंशीलगायतले बोलेका थिए । दुवागढी गाविसको सभाहलमा भएको कार्यक्रममा किरण राजवंशीको स्वागत रहेको कार्यक्रमको सञ्चालन मुनीलाल राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७३, आइतबार  ७ : ५६ बजे