गौरीगंज / विद्युत सर्ट भई आगलागी हुदाँ विहिवार जुरोपानीमा पाँचलाख ५० हजार रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । विहान ३ बजेतिर जुरोपानीस्थित थापा चौकमा आनन्दराज राजवंशी बस्दै आएको एउटा घरm एउटा मोटरसाइकल र घरभित्रका सबै सामान जलेर नष्ट हुदाँ उत्त मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । स्थानीय केशव थापाको टिनको छानो भएको घरमा राजवंशीको परिवार भाडामा बस्दै आएका थिए ।
२८ श्रावण २०७३, शुक्रबार
0
Shares