३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अब नोट, राहदानी नेपालमै छापिने


१५ बैशाख २०७३, बुधबार  

0
Shares

Nepali-passportकाठमाडौं १४, वैशाख / सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ ।

स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको अाजको कारोबार दैनिकमा समाचार छ ।

बैक नोट, राहदानी , बैक चोक लगायत सुरक्षणसम्बन्धी सम्पुणर्च छपाई विदेशमा हुने अब नेपालमै सम्भव बोर्डका उपसचिब खगेन्द्र रिजालले बताए ।

बैंक नोट, राहदानी, बैंकको चेकलागायतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई विदेशमा हुने गरेको थियो । सुरक्षा छपाइमा वर्सेनि अबौं रुपैयाँ विदेसिएपनि नेपालमै सुरक्षण छापाखाना स्थापना गर्न लागिएको हो ।

राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगाय मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७३, बुधबार  १२ : ३१ बजे