९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

चिसोबाट केटाकेटी जोगाउने टिप्स

डा. सुशीलकुमार राई / यो मौसममा तराईका जिल्लामा शीतलहरले जनजीवन कष्टकर बनाउँछ । हिमाली क्षेत्रमा हिमपातले उत्तिकै सताउँछ । पहाडमा पनि चिसोको समस्या बढी नै हुन्छ । चिसोले बालबच्चा र बूढाबूढीलाई बढी असर गर्छ । शीतलहर र हिमपातकै कारण हरेक वर्ष धेरैको ज्यान जाने गरेको पनि छ । साना केटाकेटीलाई चिसोबाट जोगाउन निकै सजगता अपनाउनुपर्छ…