६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025

स्थानीय तहको निर्वाचन : माइपश्चिममा चार पत्रकार आकांक्षी

दमक,२४ चैत / बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा झापाको माइपश्चिम क्षेत्रका चार जना पत्रकार उम्मेदवारका लागि आकांक्षी देखिएका छन् । माइपश्चिमका पाँच वटा स्थानीय तह मध्ये दमक,गौरादह, गौरीगन्जमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्न आकांक्षी देखिएका हुन् ।स्रोतका अनुसार नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य समेत रहेका पूराना पत्रकार बिष्णु सुब्बा कमल…