दमक/ दुर्घटनामा परेर सख्त घाईते भएका दमकका १८ बर्षिय एक किशोरको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन । दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलका पूर्व बिद्यार्थी रिवाज पौडेल र उनका एक जना साथी एउटै सवारीमा गत शुक्रबार सवारी दुर्घटनामा परेका थिए ।दुर्घटनाका कारण उनको टाउकोमा गम्भिर चोट लागेको चिकित्सकहरुलाई उदृद्ध गर्दै रिवाजका बुबा…