७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

नेपाली कांग्रेस झापाद्वारा हिंसात्मक घटनाप्रति गहिरो दुख व्यक्त, संयमता अपनाउन अपिल

झापा २५ , भदौ / हाल देशभर जारी आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षति र हिंसात्मक घटनाप्रति नेपाली कांग्रेस झापाले गहिरो दुख प्रकट गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेस झापाका सभापति देउकुमार थेवेले जारी विज्ञप्तिमा अहिलेको…