बिर्तामोड १८ , जेठ / हरियो चियापत्तीको मूल्यको विषयलाई लिएर चिया उद्योगी र किसानबीचको विवाद बल्झिएको छ । नेपाल चिया उत्पादक संघसाग भएको पूर्व सहमति अनुसार आफूहरुले हरियो चियापत्तीको मूल्य नपाएको साना किसान झापाली चिया व्यवसायी संघको गुनासो छ । यसैबीच झापाका राजनीतिक दलका प्रमुख र साना किसान झापाली चिया व्यवसायी संघका पदाधिकारीबीच आज मंगलवार…