गाैरीगंज २०, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले वार्ड भित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा विद्यार्थीलाई नि:शुल्कमा ट्राकसुट, ब्याग र स्विटर वितरणा गरेकाे छ । वार्डमा रहेका राष्ट्रिय प्रावि कदमगाछी र श्री गाैरीया प्रावि बाह्रसुदीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ । राष्ट्रिय प्राविका १ कक्षादेखि ५ सम्मका १ सय ३८ जना…