७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026

८ ग्राम ब्राउनसुगरसहित गौरीगञ्जमा तीनजना पक्राउ

८ वर्षीय सक्षम उप्रेती पनि लागूऔषधसहित पक्राउ परेका छन् । इप्रका गौरीगञ्जबाट खटिएको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोहमद रहिम मियाँको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ब्राउनसुगर फेला पारेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इप्रका गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।