गाैरीगंज १७, असार / गाैरीगंजसहित झापामा आज थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ११ जना महिला र ९ जना पुरुष रहेका छन् । मेचीनगरका ६ महिलासहित ७ जना, बुद्धशान्तिका २ महिलासहित पाँचजना, गौरदहमा ३ महिलासहित सात जना र गौरिगञ्जमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको झापा जनस्वास्थ्य…