२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

गाैरादहमा भाेलीदेखि भाद्र २२ गतेसम्म लकडाउन

  गाैरादह ७, भदाै / गाैरादह नगरपालिकामा आज थप विजुली अफिसका कर्मचारीसहित २ जनामा काेराेना संक्रमण पुष्टि भएपछि गाैरादहमा लकडाउन गर्ने निर्णय भएकाे छ । गाैरादह नगरपालिकामा संविधानसभा सदस्य दिपक कार्कीसहितकाे  सर्वपक्षिय आपतकालिन बैठकले गाैरादहमा भाेली भाद्र ८ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णाय भएकाे हाे । बैठकले अत्यावश्यक कार्यबाहेक विहान ६ देखि ९ बजेसम्म…