१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

स्वास्थ्य मापदण्ड अपनाउन मजदुर नेताहरूकाे ध्यानाकर्षण

बिर्तामोड २१ , असोज /  झापामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै  मजदुर नेताहरुले मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न झापाका स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।   झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुले झापाका मजदुरहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम्  स्वास्थ्य…