१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मेरूदण्डमा पलाएकाे ट्युमर फुटेर गम्भीर अवस्थामा पुगेकी छाेरी सन्ध्याकाे जीवन बचाईदिन बाबुद्वारा सहयाेगकाे अपिल

गाैरीगंज २१, झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ठेकीटाेलाकी २३ महिने एक बालिकाकाे ट्युमर फुटेर गम्भीर अवस्थामा पुगेकी छन् ।साधारण भाडाकाे घरमा बसेर सानाेतिनाे व्यापार गरि जिविकाेपार्जन गर्दै आएका देवेन्द्र राईकी छाेरी सन्ध्या राई गम्भीर अवस्थामा पुगेकी हुन् ।उनकाे मेरूदण्ड मुनिकाे भागमा ट्युमर पलाएपछि गम्भीर अवस्थामा पुगेकी राईलाई विराटनगर स्थित नाेवेल अस्पताल लगिएकाे थियाे ।…