२८ भदौ २०८२, शनिबार | Sun Sep 14 2025

नेविस झापाकाे सभापतिमा उप्रेती चयन, गाैरीगँजका ताजपुरिया जिल्ला सदस्यमा निर्वाचित

गाैरीगंज १३, पुस / नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापतिमा राजेन्द्र उप्रेती चयन भएका छन् । १२ औं जिल्ला अधिवेसनले उप्रेतीलाई सभापतिमा चयन गरेको हो । बिहीबार सम्पन्न भएको निर्वाचनबाट सभापतिका अर्का प्रत्यासी इश्वरी न्यौपानेलाई पराजित गर्दै उप्रेती जिल्ला सभापतिमा निर्वाचन भएको जनाईएकाे छ । दिएकाे जानकारी अनुसार आज(शुक्रबार) बिहान ३ बजे मतगणना सम्पन्न भएको…