२८ भदौ २०८२, शनिबार | Sat Sep 13 2025

समानुपातिक सांसदका पिडा ‘क्षेत्र विकास कार्यक्रममा हामीलाई दोश्रो दर्जाको ठानियो’

विराटनगर २४, माघ / प्रदेश १ को तेश्रो अभिवेशनको तेश्रो बैठकमा समानुपातिक सांसदहरुले निर्वाचित सांसद सरह नै योजना तथा कार्यक्रम पाउनु पर्ने धारणा सार्बजनिक गरेका छन् । प्रदेश सभाको शुन्य समयमा बोल्ने महिला सांसदहरुले समानुपतिक सांसदलाई हेपिएको आरोप समेत लगाएका छन् । प्रदेश सरकारले उपलब्ध गराएको २ करोड रुपैयाँ कार्यान्वयन गर्नको लागि समेत प्रत्यक्ष निर्वाचित…