२५ भदौ २०८२, बुधबार | Wed Sep 10 2025

गाैरीगंज गाउँपालिकाकाे १३ औ गाउँसभामा ५२ कराेड ९२ लाख ४९ हजार १ सय रूपैयाँ बजेट प्रस्तुत

गाैरीगंज १०, असार / गाैरीगंज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु. ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपैयाको वजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले आज आईतवार गाउँपालिकाकाे १३ औं गाउँसभामा उत्त वजेट प्रस्तुत गर्नुभएकाे हाे ।जसमध्ये चालु खर्चतर्फ ८ कराेड ७ लाख रूपैयाँ ( सुशासन तथा संस्थागत क्षमता…