३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

कांग्रेस पार्टीद्वारा घर निर्माण हुने भएपछि मणिराम दंग !

कमल१७, फागुन / झापाको कमल गाउँपालिका – १ सरङपाडाका विपन्न एक परिवारलाई नेपाली कांग्रेसले घर बनाइदिने भएको छ । कांग्रेस कमल १ नम्बर वडा समितिको पहलमा स्थानीय मणिराम न्यौपानेको पक्की घर निर्माण हुने भएको हो ।दैनिक जनमन गरेर जीविकोपार्जन गर्दै आएका न्यौपानेको घर मंगलबार शिलान्यास गरिएको छ । कांग्रेसका क्रियाशील सदस्य र शुभेच्छुकहरुसंग सहयोग संकलन…